Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो (जापान)– आप्रवासीका लागि जापान एसियामै महङ्गो  रहेको एक अन्तर्राष्ट्रिय सर्वेले दाबी गरेको छ ।
जापानी मुद्रामा आएको तीब्र बृद्धि र आप्रवासीको चापले जापानी सहर महङ्गो भएको सर्वेक्षणको दाबी छ । मानव संशाधन फर्म (ईसीए इन्टरनेशनल)ले जनाएअनुसार जापानमा उत्कृष्ट महङ्गा सहरमा टोकियोसँगै नायोगा, योकोहामा र कोबे रहेका छन् ।
गत सेप्टेम्बरको सर्वेक्षणले नै टोकियोलाई सर्वाधिक महङ्गो सहरमा सूचिकृत गरेको थियो । पछिल्लो १३ महिनामा अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य २० प्रतिशतले बृद्धि भएको छ ।
जापानका चार सहरबाहेक सियोल, सिंगापुर, बेइजिङ, साङ्घाई, हङकङ र बुसान उत्कृष्ट १० सहरमा सूचिकृत भएको छ । ***
तपाईको प्रतिक्रिया