Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025
काठमाडौं- मुलुक धर्म निरपेक्ष राष्ट्र भई सक्दा पनि आफुहरु राजनितीक, धार्मिक र सामाजिक रुपले अपहेलित भएको भन्दै त्यसको विरोधमा बौद्ध धर्माबलम्बीहरुले बुधबार राजधानीमा बिशाल प्रर्दशन गरेका छन् ।
बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा बिभिन्न बौद्धमार्गी सघं सस्थाहरुल बुधबार राजधानीमा बिशाल जनप्रर्दशन गरेका हुन्  । माइतीघर मण्डलाबाट सुरु दबाबमुलक र्‍याली सबिधानसभा भवन अगाडि पुगेर कोण सभामा परिणत भएको सयोजक सुशन शेरचनले बताउनु भयो ।
आगामी नयाँ सबिधानमा लुम्बिनी क्षेत्रलाई छुट्टै बिशिष्ट स्वायक्त स्वशासित क्षेत्रको रुपमा ब्यवस्था गर्नु पर्ने, सरकारी निकायबाट बौद्धधर्म सम्बन्धी गठन हुने बिभिन्न समितीहरुमा दलिय प्रतिनिधीत्वको अन्त्य हुनु पर्ने लगायतका ६ बुँदे माग अघि सार्दै दबाब मुलक सुरु गरिएको बताइएको छ  ।
लुम्बिनीलाई मागी खाने भाडोको रुपमा राजनितीक दलहरुले प्रयोग गरेको र  बौद्धधर्म सँग जोडीएको संस्थाहरुमा अझै पनि बहुनबाद हाबी भएको भन्द त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका हुन् ।
एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डलाई केहि समय अघि लुम्बिनी बृहृत्तर बिकास समितीको निर्देशक बनाइए पनि उनीहरु बढि रुष्ट भएका हुन । आफूहरुको माग पुरा नभए सम्म कार्यक्रम जारी रहने  सयोजक शेरचनले बताउनु  भयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया