Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चितवन- चितवन जिल्ला कारागार भरतपुरमा मंगलबार विहान झडप हुँदा ४ जना कैदी घाइते भएका छन् ।
सुतिरहेको समयमा तरुण दल चितवनका अध्यक्ष शिव पौडेल, हरि गुरुङ, गोपी परियार, प्रदीप भट्ट र बद्री ढुङ्गानामाथि युवा सङ्घ समर्थित बन्दीले आक्रमण गरेको आरोप लगाइएको छ ।
उनीहरु सबैको टाउकोमा गम्भीर चोट लागेको भरतपुर कारागारका प्रमुख चूडामणि गौतमले जानकारी दिए । घाइतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैबीच घाइतेलाई नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले बिहान भेट गरेका छन् ।
यसैबीच सुरक्षाको कारण देखाउँदै कांग्रेस सभापति सुशील कोइरालाले चितवनको पार्टी कार्यक्रम स्थगित गरेका छन् ।
तपाईको प्रतिक्रिया