आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024
काठमाडौं– माओवादी उपाध्यक्ष मोहन वैद्यले आफू र एमाले अध्यक्ष झलनाथ खनाल नबिग्रेको नेता भनी टिप्पणी गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा वैद्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र प्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पनि कलंकको टिका लागेको बताए । उनले भने, ‘ठूला पार्टीमा पनि सबै बिग्रेका छैनन् । हाम्रो पार्टीमा म छु, एमालेमा झलनाथ हुनुहुन्छ ।’
तपाईको प्रतिक्रिया