Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
ताप्लेजुङ- समाजका छोराछोरी बराबर हुन् भन्ने उदाहरण दिनका लागि ताप्लेजुङ जिल्ला साँघु गाविसका तीन दाजुभाइले अंशबण्डा गर्दा आफ्नो बहिनीलाई पनि समान अंश प्रदान गरेका छन् ।
साँघु- ८ का पेम्बा शेर्पाका तीन छोरा र छोरीलाई समान रुपमा अंश बण्डा गरेका छन् । उनको पचास रोपनी जग्गा तीन छोरा र एक छोरीलाई समान रुपले बाँडेको शेर्पा परिवारले बताएको छ ।
तपाईको प्रतिक्रिया