Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादीको संस्थापन पक्ष वैद्य पक्षका नेता एवं सभासद् देव गुरुङलाई पार्टीको संसदीय दलको सचेतकबाट हटाउने तयारीमा जुटेको बुझिएको छ ।
माओवादी वैद्य पक्ष मौजुदा संविधानसभाको पक्षमा नरहेको र संसदमा पार्टीले खेल्ने राजनीतिक तथा रणनीतिक भूमिकाको विपक्षमा रही पार्टी निर्णयलाई उल्लंघन र अवज्ञा गरेको आरोप लगाएर गुरुङलाई प्रमुख सचेतकबाट अपदस्थ गर्न माओवादी अध्यक्ष दाहालमाथि चर्को दवाव परेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया