Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रकृया र संविधान लेखन प्रकृयाका विषयमा  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्नु भएको छ ।
प्रचण्डलाई भेट्न प्रधानमन्त्री भट्टराई बिहान प्रचण्डको निवास नयाँबजारमा जानु भएको थियो । उहाँहरुबीच सात बुँदे सहमति अनुसार शान्ति प्रकृया  र संविधान लेखन प्रकृया अगाडी बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
यसैगरी माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईबीच पार्टी भित्रको विवादका विषयमा समेत छलफल भएको श्रोतको भनाई छ ।
तपाईको प्रतिक्रिया