Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024
ललितपुर- अपहरणपछि एक बालकको हत्या गरेको साता दिनपछि ललितपुर पुल्चोकको सुनचाँदी पसलमा काम गर्ने एकजना कर्मचारीको हत्या भएको छ ।
दिजेन्द्र शाक्यको गुण ज्यासः पसः मा काम गर्ने २५ वर्षीय जुजु बज्राचार्यको हत्या भएको ललितपुर प्रहरी परिसरकी प्रहरी नायब उपरीक्षक पूजा सिंहले बताउनुभयो ।
जुजुको शव हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान पसलमा फेला परेको हो । लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
तपाईको प्रतिक्रिया