Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संसदीय दलका नेता चन्द्र गुरुङले संविधान सभाको थपिएको छ महिनाको अवधिमा पनि संविधान निर्माण हुन्छ भन्ने कुनै आधार नभएको बताएका छन्।
उनले दलहरुबीच भएको सातबुँदे सहमतिलाई पालना गर्न दलहरु असफल सावित भएको अवस्थामा अब पनि संविधान बन्ने कुनै आधार नभएको औंल्याए।
उनले मंगलबार सञ्चारकर्मीसित कुरा कुरा गर्दै सर्वोच्च अदालतको फैसलालाई पूर्ण कार्यान्वयन गर्न मागसमेत गरे।  सो अवसरमा वितरित विज्ञप्तिमा संविधान सभालाई संविधान निर्माणमा नै केन्द्रीत गरिनुपर्ने उल्लेख छ।
तपाईको प्रतिक्रिया