Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024
बुटवल– सोमबार दिउँसो ४ बजे भएको कार दुर्घटनामा पत्रकार विजयबाबु खत्री र साइकल चालक पूर्णबहादुर थारुको मृत्यु भएको छ।
कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो ।
काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् । अर्थ बिटमा राम्रो दखल राख्ने पत्रकार खत्री लामो समय कान्तिपुर दैनिकको अर्थ ब्यूरोमा काम गरेका थिए ।
तपाईको प्रतिक्रिया