साउदी अरब- हजका लागि यहाँ आएका एक नेपाली हजयात्रीको आइतबार निधन भएको छ । कपिलवस्तुबाट हजमा आएका चमेश्वर मुसलमानको उपचारका क्रममा मक्कास्थित अलनुर स्पेसलिष्ट अस्पतालमा आइतबार विहान निधन भएको हो ।
झण्डै दुई साता अघि उनलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनको धेरै दिनदेखि सिसियुकक्षमा उपचार भइरहेको थियो । उनको यहीं अन्त्यष्टी गरिने आफन्तले बताएका छन् ।
मुसलमान र उनकी श्रीमती गत कात्तकि ३ गते हजका लागि मक्का आएका थिए । सोही अस्पतालमा सिरहाबाट हजमा आएका शेख फैजुर रहमानकोसमेत उपचार भइरहेको छ । रहमानको स्वास्थ्यमा भने सुधार आएको उनका छोरा मोहम्मद अनवरले बताए ।
बुबाको रेखदेखका लागि अनवर गत साता नेपालबाट मक्का आएका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०६८
प्रकाशित समय: १६:३८:०२