Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सरकारले मधेस आन्दोललनका पहिलो सहिद रमेश महतोको नाममा पनि हुलाक टिकट प्रकाशन गर्ने भएको छ । उनको लाहानमा मृत्यु भएको थियो ।
सूचना तथा सञ्चार राज्य मन्त्री सुरिता साहले मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको नाउमा एक हप्ता भित्रमा हुलाक टिकट ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
सरकारले यसअघि उद्योगपति स्व. मोहनगोपाल खेतानको नाममा हुलाक टिकट सार्वजनिक गरेको थियो ।
महतो मारिएको सिरहाको लहान चौकमा पूर्णकदको शालिक राखिएको छ ।
तपाईको प्रतिक्रिया