Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपालगञ्ज जुम्लाबाट यात्रु बोकेर आएको सीता एयरको बिमान नेपालगंजको राँझा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । सीता एयरको ९ एनएएच आर विमान वायाँ चक्का नखुलेर विमानस्थलको धावनमार्गमै धस्सिदाँ दुर्घटना भएको हो ।
विमानको पाङ्ग्रा भाँचिएर अघिल्लो भागमा क्षति भएको छ ।
विमानमा रहेका चालक दलका ३ सदस्य सहित १८ यात्रु सकुशल छन् ।
तपाईको प्रतिक्रिया