Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- वर्तमान मन्त्रिपरिषद्का राज्यमन्त्रीहरु पनि सुनचाँदीका धनी देखिएका छन् ।
जम्बो मन्त्रिपरिषद्का २२ राज्यमन्त्रीमध्ये शनिबारसम्ममातीन जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । तीमध्ये दुईजना सुनचाँदीका धनी देखिएका छन् ।
हालसम्म स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव, शिक्षा राज्यमन्त्री लीला भण्डारी र महिला राज्यमन्त्री अरविन्द साहले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यादवले ५० तोला सुन र दुई सय ५० तोला चाँदी, राज्यमन्त्री साहले ३६ तोला सुन र एक केजी चाँदी तथा भण्डारीलाई पाँच आनामात्र सुन गरेको उल्लेख गरेकी छन् ।
राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर थापा भन्छन्- ‘यो सरकारमा रहेका मन्त्रीहरु हुन् कि सुन व्यापारी ?’
तपाईको प्रतिक्रिया