Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं-  साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बंगलादेशको राजधानी ढाका जाँदैछन् ।
आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलङ्का, भुटान, टर्की, भियतनाम, युगोस्लाभिया र अमेरिकालगायत मुलुकका प्रतिनिधि सहभागी हुने छन् ।
सम्मेलनले ठूला र शक्तिशाली मुलुकहरुले अविकसित तेस्रो विश्वका देशहरुमाथि गर्ने थिचिमिचो र अन्यायबारे रणनीति तय गर्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया