शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023
मुम्बई- बलिउड अभिनेत्री करिना कपुर एसियाकै सर्वाधिक सेक्सी महिला चुनिएकी छन् । गत वर्षकी सेक्सी कट्रिना कैफलाई उछिन्दै करिनाले यो ताज पहिरिएकी हुन् ।
साप्ताहिक म्यागेजित ‘इस्टर्न आई’ले टि्वटरमा गरेको सर्वेमा उनी सेक्सी चुनिएकी हुन् । करिनाका हाल बडिगार्ड र रा.वन चलचित्र हिट भएका छन् ।
पछिल्ला तीन वर्ष चर्चित कैफले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।
म्यागेजिनका सम्पादक असजाद नाजिरका अनुसार प्रतिस्पर्धामा नायिका, पपस्टार, टिभी कलाकार, मोडल सहभागी गराएकिो बताए । यसमा नायक ऋतिक रोशनकी पत्नी सुजैन १६ औं स्थानमा छन् । प्रियङ्का चोपडा तेस्रो, बिपाशा बसु तौथो र दीपिका पादुकोण सातौं नम्वरमा छन् ।
तपाईको प्रतिक्रिया