Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- दाङको पवननगरमा एकै घरका दुई दिदीबहिनी बलात्कृत भएका छन् ।
उनीहरुलाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ प्रयोग गरेर बेहोस बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत दिदीबहिनीमध्ये दिदी होसमा आए पनि बहिनी सामान्य अवस्थामा आउन नसकेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।
दुबैजनालाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि अञ्चल अस्पताल लगिएको हो । बलात्कारमा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी चौकी चिराघाटले जनाएको छ ।
तपाईको प्रतिक्रिया