Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो– कबाट कछुवा ख खरायो, कलमकापी सँगै छैन कता हरायो । यसरी गीतको रुपमा मित्र प्राथमिक विद्यालयको एउटा कोठामा कखरा सिकाइरहेकी छन् जापानकी मासाको बरुवा ।
३५ वर्षअघि नेपाल घुम्न आएकी बरुवाले नेपालमा उचित शिक्षाको अभावका कारण गरिबी बढेको पाएपछि यहाँको शिक्षामा सहयोग गर्ने उद्देश्यका साथ सो विद्यालय खोलेकी थिइन ।
जपानको शिक्षित सहरका रुपमा परिचिति फुक्वीमा जन्मिएकी बरुवाले नेपालमा पनि शिक्षाको विकास गर्ने उद्देश्यले २०३८ सालमा सो विद्यालयको स्थापना गरेकी थिइन् ।
एनले बालबालिकालाई शिक्षा दिन सो प्राथमिक विद्यालय खोलेको बताइन् । सो विद्यालयमा कागज, ऊनीको झोलालगायतका सम्पूर्ण शैक्षिक सामाग्री भने नेपाली उत्पादनकै प्रयोग हुने गरेको छ ।
तपाईको प्रतिक्रिया