Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
मुम्बई- पोर्न स्टार सन्नी लियोनका टेलिभिजन रियलिटी शो बिग बोसमा कदम राख्ने वित्तिकै उनका हट लुकका चर्चा प्रतिस्पर्धिहरुमा हुन थालेका छन् ।
घरका हरेक पुरुष सन्नीलाई हेरेर फ्लेट भएका छन् । मंगलवारको प्रदर्शित भएका बिग बोसमा अकाशदीपले इनडारेक्टली सन्नीलाई प्रपोज पनि गरेका थिए । यसको साथ साथै सवै प्रतिस्पर्धिलाई लागेको थियो कि सन्नी बलिउडाका लागि  एकदम्मै परफेक्ट छिन् किन भने उनी एकदम्मै फ्रेस र नयाँ चेहरा कि छन् ।
बिग बोसमा पूजा वेदी, सिद्धार्थ भाररुाज, जुही परमान र पोर्न स्टार सन्नी जव कुराकानी गर्दै थिइन त्यतिवेला परमारले सन्नी बलिउडका लागि विलकुलै परफेक्ट रहेको भनेकी थिइन् । उनी एकदम्मै फ्रेस छिन् र त्यस भन्दा बढी क्युट छिन् ।
सिद्धार्थ र पूजाले जूहीका यो कुरालाई समर्थन गरे त्यतिवेला सन्नीले भनिन् कि वलिवुडमा काम गर्न आफ्ना लागि त्यतिको सजिलो छैनन र मलाई धेरै कठिनाई पनि हुने छन् ।
तपाईको प्रतिक्रिया