Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाण्डौ- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थ मन्त्रालयको निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार मन्त्रालयको अवस्था, काम कारबाही र योजनाका विषयमा प्रधानमन्त्रीले निरीक्षण गर्ने कार्यक्रम अन्तरगत उहाँले निरिक्षण गर्नु भएको हो ।
मुख्य मन्त्रालयको काम कारबाहीको अवस्थाका विषयमा निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले अर्थ मन्त्रालयको निरिक्षण गर्नु भएको हो ।
तपाईको प्रतिक्रिया