त्रिपोली- लिबियाका पुर्वशासाक मुअम्मर गद्दाफीका कान्छा छोरा खासिम जीवित रहेको जानकारी लिबियाको रक्षा मन्त्रालयले जनाएको छ ।
नाम बताउन नचाहन एक वरिष्ठ अधिकारीका अनुसार गद्दाफीका छोरा सैफ अल इस्लामले राष्ट्रिय अन्तरिम परिषद्लाई आफ्ना कान्छा भाई जीवित रहेको बताएका हुन् ।
योभन्दा अघि खासिमको आक्रमणको क्रममा मृत्यु भइसकेको घोषाणा भएको थिया ।
अधिकारीकाहरुका अनुसार एनटिसीका सैनिकले त्रिपालीबाट ९० किलोमिटर दक्षिणपुर्वमा खासिम लुकेको ठाँउ पत्ता लगाइसकेका छन् ।