Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024
काठमाडौं- आसन्न पुस ५ गतेदेखिको नेपाल भ्रमणबारे चिनियाँ प्रधानमन्त्री बेन जिया बाओलाई निम्तो दिन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार बेइजिङ प्रस्थान गरेका छन् ।
९ सदस्यीय टेलीको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ मध्याहृन १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ल्हासाका लागि प्रस्थान गरेका छन् ।
स्वकीय सचिव सुशन कर्माचार्यका अनुसार मन्त्री श्रेष्ठले बाओको नेपाल भ्रमणका एजेन्डा पनि तय गर्नेछन् । बाओको भ्रमण ११ वर्ष यताकै उच्चस्तरीय राजनीतिक भ्रमण हो ।
तपाईको प्रतिक्रिया