Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरू माथि विश्वासै गर्दैनन्  । यस विपरति युवतीहरू त्यस्ता युवकलाई महत्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन्  ।
यो अनुसन्धानमा पर्सनालिटी र सोसल साइकोलोजीसम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो  । अमेरिकाको एउटा इन्सिटच्युटद्धारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँ जोमा ६ साता छिटो आˆ नो पे्रम प्रकट गर्ने गर्छन सामान्यतः पुरुषहरू ले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ  ।
यसो हुनुको कारण युवतीहरू ले ‘आई लभ यु’ सुन्ने चाहनाअनुसार युवकहरू लाई कुराएका भने होइनन्  । ‘छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरू को उद्देश्य के हुन सक्छ भने, ‘ अनुसन्धानमा उल्लेख छ, ‘उनीहरू मा यौन सम्बन्ध कायम गर्ने महिलाहरू उनीहरू को विश्वसनीयता जाँ च्न चाहन्छन्  ।’
तपाईको प्रतिक्रिया