Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एमाले सचिव शंकर पोखरेलले द्धन्द्ध र मतभेदकाबीच पनि दलहरुले संवाद जारी राखेकाले नेपालको शान्ति प्रक्रिया दुर्घटना हुनबाट जोगिएको बताउनु भएको छ । आज इमेज च्यानलसँग कुरा गर्दै सचिव पोखरेलले नेपालको शान्ति प्रक्रिया नेपालकै दलहरुको प्रयासमा अघि बढेकाले पनि दुर्घटनाबाट जोगिएको बताउनुभयो ।
सात बुँदे सहमतिपछि शान्ति प्रक्रियामा आशा बढेको बताउंदै उहाँले प्रमुख दलहरुबीच विश्वासको वातावरण बन्न सके छिट्टै शान्ति प्रक्रियाले पूर्णता पाउने उल्लेख गर्नुभयो । शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन माओवादी गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।
तपाईको प्रतिक्रिया