Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024
पोखरा- पोखरा उपमहानगरपालिका- १८ काजीपोखरीस्थित सडकमा माइक्रोबसले ठक्कर दिँदा घोडामा सवार एक अपरिचित किशोर र घोडाको शनिबार घटनास्थलमै मृत्यु भएको छ ।
घोडालाई ठक्कर दिने ग१ज ४५३६ नम्बरको माइक्रोबस चालक रामप्रसाद पौडेललाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया