Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
खलङ्गा (जुम्ला)- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एमाओवादीको वैद्य समूहको सहमतिबिना गरिएको सेना समायोजनले द्वन्द्व समाधान गर्न नसक्ने बताउनुभएको छ ।
राप्रपा नेपाल जुम्लाको प्रथम जिल्ला सम्मेलनको उदघाटन गर्दै थापाले आन्तरिक विवाद हल गरी शान्तिप्रक्रिया टुङ्ग्याउनतिर लाग्न एमाओवादीलाई सुझाव दिनुभयो ।
संविधानसभाको म्याद थप्नु जनादेश विपरीत हुन्छ भन्दै उहाँले अब नयाँ जनादेशमा जाने बेला भएकामा जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया