पोखरा– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनेमात्र शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुग्ने बताउनुभएको छ । बिहीबार पोखरामा नेकपा एमाले गण्डकी अञ्चल स्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष खनालले शान्ति र संविधानका लागि कात्तिक १५ गते भएको सहमति अन्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।
सात बुँदे सहमति कार्यान्वयको विकल्प नरहेको भन्दै अध्यक्ष खनालले यसका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी जिम्मेवार हुनुपर्ने बताउनुभयो । खनालले सरकारको पछिल्लो गतिविधी राष्ट्रको हित विपरित भएको टिप्पणी समेत गर्नुभयो ।
सरकारले ईतिहासकै सवैभन्दा ठूलो मन्त्रीमण्डल गठन गरेर राष्ट्रका लागि वोझ थपेको भन्दै निर्णय तत्काल शंसोधनको माग गर्नुभयो । एमाले अध्यक्ष झलनाथ खनालले, मुलुकमा नयाँ संविधानका लागि वातावरण वनिरहेको पनि वताउनुभएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, मंसिर ०१, २०६८
प्रकाशित समय: १०:१९:४८