Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादी सेनाका लडाकुको पुनर्वर्गीकरणको प्रकृया बुधबारदेखि सुरु भएको छ ।
बुधबार कर्मचारी शिविर पुगिसक्ने र पुनर्वर्गीकरणको प्रकृया पनि सुरु हुने सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ । सचिवालयले दुई सय १० जना कर्मचारी भर्ना गरेर सबै शिविरमा पठाइसकेको छ  ।
हरेक शिविरमा १८ जनाका दरले कम्प्यूटर अपरेटर र शिविरका लडाकुको संख्या हेरेर अधिकृत तहका कर्मचारी खटाइएको समितिले जनाएको छ ।
प्रमुख दलहरुबीच कात्तिक १५ गते भएको सात बुँदे सहमति अनुसार मङ्सिर सात गते भित्र माओवादी सेनाका लडाकुको पुनर्वर्गीकरणको काम सक्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया