Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
कन्चनपुर– नेपाल भारत सीमा क्षेत्रस्थित टनकपुर बाँधक्षेत्रमा भारतले नेपालतर्फको भूमिमा बिजुलीको पोल गाड्न थालेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन् ।
नेपालसँग कुनै परामर्श नगरी भारतीय पक्षले कंचनपुरको ब्रह्मदेवमा बिजुलीको तार तान्नुका साथै खम्बा गाड्ने प्रयास गरेको हो स्थानीयले विरोध जनाएपछि भारतीय पक्षले तार तान्ने र पोल गाड्ने काम गरेको छ । भारतीय पक्षले नेपाली छाडेका तार भन्ने अझै हटाएको छैन ।
तर फिर्ता पठाउन र त्यस्ता क्रियाकलाप दोहोरिन नदिने गरी पहल गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया