Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025
जनकपुरधाम- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर १४ गते पनि संविधानको मस्यौदा नआउने ठोकुवा गर्नुभएको छ । प्रेस युनियन धनुषाले मंगलबार जनकपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले तीन दलबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा आलटाल भएको भन्दै शान्ति र संविधान अनिश्चित बन्दै गएको बताउनुभयो ।
‘सात बुँदे सहमति माओवादीले कार्यान्वयन गरे मात्र मुलकले शान्ति र संविधान  पाउँछ’, देउवाले भन्नुभयो, ‘तर माओवादी गम्भिर नहुँदा यो सम्भावना सकिँदै गएको छ ।’ दलहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी गम्भीर भए मात्र निर्धारित समय भित्र मुलकले शान्ति र संविधान पाउने दावी गर्नुभयो ।
दलहरुबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न माओवादी गम्भीर नभएको देउवाको आरोप थियो । मन्त्रिमण्डल विस्तार अनावश्यक भएको भन्दै नेता देउवाले राष्ट्रिय सहमतीय सरकारको नेतृत्व लिन आफू तयार रहेको बताउनुभयो ।
आफ्नो राजिनामाको समाधान नखोजी सभापति सुशील कोईरालाले राजिनामा अस्वीकृत गरेको भन्दै देउवाले आक्रोश व्यक्त गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया