Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- माओवादीको सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा उपाध्यक्ष मोहन वैद्यको दस बुँदे विरोध पत्रबारे छलफल हुने भएको छ ।
एक दिन पछाडि सरेर सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा चार बुँदे सहमतिपछि सुरु भएको मतभेदबारे छलफल हुने वैद्य पक्षीय नेता देव गुरुङले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले अमेरिका भ्रमण र प्रधानमन्त्र एवं उपाध्यक्ष डा. बाबुराम भट्टराईले सार्क भ्रमणबारे कुरा राख्नेछन् ।
तपाईको प्रतिक्रिया