Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- दसैंमा रिलिज हुनुअघि निकै चर्चामा आएको नेपाली कथानक चलचित्र ‘मेरो लभ स्टोरी’ले अपेक्षाकृत व्यवसाय गर्न नसके पनि अझै राजधानीका मल्टिकम्प्लेक्स हलहरुमा चलिरहेको छ ।
प्रभू शमशेर जबराले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, ऋचा शर्मा, विनय श्रेष्ठ, केशव भट्टराई, तृप्ति नाडकरलगायत कलाकारको अभिनय छ ।
तपाईको प्रतिक्रिया