Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सर्वोच्च अदालतले माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी नदिन सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले आममाफी दिन सरकारले गरेको सिफारिस कार्यान्वयन गर्दा रिट प्रयोजनविहीन हुने भन्दै मंसिर ५ गतेसम्म निर्णय कार्यान्वयन नगर्न सरकारलाई भनेको हो ।
ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वश्वसहित जन्मकैद फैसला सुनाइएका सभासद् ढुङ्गेललाई आममाफी दिन सरकारले गरेको सिफारिसविरुद्ध उनकी दिदीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया