Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सरकारकै पालामा माओावदी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने मौखिक सहमति भएको दाबी गरेका छन् ।
बृहत् लुम्बिनी विकास परियोजनामा सहयोग जुटाउने उद्देश्यले अमेरिका गएका दाहालले काठमाडौं फर्के लगत्तै यस्तो बताएका हुन्।
‘माधव नेपाल प्रधानमन्त्री भएकैबेला हामीले पार्टीका तर्फबाट कुरा गर्दा म क्याबिनेटबाट पास गर्छु भनेर माधवजीले नै भन्नुभएको थियो,’ दाहालले भने, ‘त्यतिबेला नै निर्णय भएको हो, यसखालका मुद्धाको हकमा राष्ट्रपतिले माफी दिने बाहेक अर्को उपाय नभएकाले त्यो सरकारकै पालामा यो कुरा भएको थियो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया