Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा आइतबार बिहान ५ रेक्टर स्केलका भूकम्प गएको छ । गोरखा सदरमुकामबाट ५० किलोमिटर उत्तर केन्द्र भएर गएको भूकम्प सानो स्केलको भएकाले भौतिक र मानवीय क्षति नहुने भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प केही सेकेण्डमात्र महशुस गरिएको केन्द्रका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । भूकम्प पश्चिमी जिल्लाहरु कास्की लमजुङ, स्याङ्जा, तनहुँसहित मध्यमाञ्चलका काठमाडौं, काभ्रे, रसुवालगायतका जिल्लामा पनि महशुस गरिएको थियो ।
असोज १ गते साँझ ६ बजेर ५ मिनेट जाँदा गएको भूकम्पबाट ८ जनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया