
राजिनामा पत्र शनिबार नै नेता शेर बहादुर देउवालाई फिर्ता गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव बसन्त कुमार गौतमले जानकारी दिनुभयो ।
भ्रातृ संघठनको नेतृत्व विघटन गरिएपछि विरोधमा पार्टी कार्यालय सानेपामा बसेका आफू समर्थक नेता कार्यकर्ताको स्वास्थ्य बिग्रँदासमेत कोइरालाले वास्ता नगरेको भन्दै देउवाले राजीनामा दिएका थिए ।
राजीनामापछि कोइराला र देउवाबीच बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको थियो ।