Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– जनकपुर र नेपालगन्जमा एक वर्षअघिको अन्र्तवार्ताका कारण नराम्रो हप्की खाएका पूर्व राजा ज्ञानेन्द्र नेपाली पत्रकारसँग तर्कने गरेका छन् । सार्वजनिक समारोह वा पूजापाठमा पनि नेपालको राजनीतिबारे बोल्दैनन् उनी ।
तर पूर्व राजा ज्ञानेन्द्रले बिहीबार भारत र श्रीलंका पत्रकारलाई भेट दिएको खुलासा भएको छ । इण्डियन फेडरल वर्किङ जर्नालिष्टका सभापति के. विक्रम रावको नेतृत्वमा रहेका ११ भारतीय र २ श्रीलंकाली पत्रकारलाई उनले भेट दिए ।
भेटमा ज्ञानेन्द्रले नेपालमा शान्ति सुरक्षा विग्रिएको भन्दै अप्रत्यक्षरुपमा सरकारको आलोचना गरे । तर उनले भने– ‘म राजकाजमा नभए पनि यो मुलुकको समृद्धि चाहन्छु, शान्ति, संविधान चाहन्छु ।’
तपाईको प्रतिक्रिया