Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सरकारले खर्च मितव्ययिता निर्देशिका जारी गरेपछि अर्थमन्त्री वर्षमान पुनले आफूले चढ्दै आएको टोयोटा गाडी विक्री गरेका छन् ।
अर्थमन्त्रालयका अनुसार मन्त्री पुनले मन्त्रालयमा थन्किएको करिव ३० लाख पर्ने स्कोरपियो नामको पुरानो गाडीलाई मर्मत गरेर चढ्न थालेका छन् । मर्मतका लागि मात्रै २ लाख खर्च भएको छ ।
पुन अर्थमन्त्री भएलगत्तै सस्तो गाडी चढ्ने घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया