Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
काठमाडौं– नेकपा एमालेका नेता केपी शर्मा ओलीले शान्ति प्रक्रियाप्रति इमान्दार नभए माओवादी समाप्त हुने बताएका छन् ।
नेपालगञ्जमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माओवादी नेताहरु कोही शान्ति र कोही क्रान्तिको पक्षमा रहेको भन्दै नेपालमा अब कुनैपनि सशस्त्र क्रान्ति सफल हुने अवस्था नरहेको बताउनुभयो ।
माओवादी भित्रको विवाद पदका लागि भन्दै ओलीले माओवादी नेतृत्वले विगतमा युद्धको तयारी गरेको भनेर कार्यकर्ता झुक्काएकोले अहिले आफैले खनेको खाल्डोमा परेको टिप्पणी गर्नुभयो ।
कार्यकर्तालाई लामो समय भ्रममा राखेकाले माओवादीभित्र बिरोध र विद्रोहको स्वर उठेको बताउँदै एमाले नेता ओलीले भने,- ‘सरस्वती पुजा गर्न बनाएको मुर्तिझै माओवादीले जनयुद्धलाई सेलाईसकेको छ ।’ तीन बर्षअघि नै सुल्झीसकेको शान्ति प्रक्रियालाई माओवादीबाट लडाकुको पैसाको थैली कुम्ल्याउन लम्ब्याएको उनले आरोप लगाए । जनयुद्धको तयारी भन्दै लडाकुका नाममा पार्टीले पैसा कुम्ल्याएकाले आफैले खनेको खाल्डोमा पर्ने डरले प्रक्रियालाई लम्ब्याएको उनको भनाई छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया