Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
जापान- जापानका एक व्यक्तिले हतियार प्रयोगगरी आफ्ना श्रीमती र छोरालाई हत्या गरेको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ ।
इसाओ सिनोमोतो नाम गरेका ५३ वर्षीय ती व्यक्तिले आफूले आफ्ना परिवारलाई हत्या गर्न चाहेको प्रहरीलाई बताएका छन् ।
सिनोमातोले ४९ वर्षीया श्रीमती २० वर्षीय छोरी र १८ वर्षीय छोरालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले टोकियोस्थित उनको घरबाट श्रीमती र छोरोको शव निकालेको र घाइते छोरीलाई उद्धार गरिएको छ ।
तपाईको प्रतिक्रिया