Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नोभेम्बर ८ तारिखमा राष्ट्रसंघ महासचिव बान की मुनसँग भेट गर्ने भएका छन् ।
दाहालले राष्ट्रसंघ महासचिवलाई भेट्ने कार्यक्रम बुधबार तय भएको हो । बृहत्तर लुम्बिनी विकास गुरुयोजना तयार गर्नुअघि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउन दाहाल र कांग्रेस नेता मिनेन्द्र रिजाल शनिबार न्यूयोर्क जाँदैछन् ।
तपाईको प्रतिक्रिया