काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार आफ्नो सरकारी निवासमा आयोजना गर्नुभएको चियापान कार्यक्रम उनकै पार्टी माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहले बहिष्कार गरेको छ ।
दसैं, तिहार, छठ, इद तथा नेपालसम्वतका अवसरमा आयोजना गरिएको चियापामा राष्ट्रपति डा. रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल तथा मन्त्रीहरुको उपस्थिति थियो ।
वैद्य उपस्थित नभएको चियापानमा प्रधानमन्त्रीले पत्रकारसँग कुरा गर्दै राजनीतिक गतिरोध छिट्टै समाप्त हुने बताए । ‘मतभेद स्वभाविक हो,’ उनले भने, ‘तर छिट्टै सहमति हुन्छ ।’
भिडियो सौजन्यः नेपालन्यूज डटकम
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।