Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- शान्ति, संविधान र सत्ता बाँडफाँडका विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको  शीर्ष नेताहरुको बैठक मंगलबार दिउँसो होटल र्‍याडिसनमा बसेको थियो । छलफल  सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
सोमबार बुढानिलकण्ठमा बसेको प्रमुख तीन दलको बैठकले महत्वपूर्ण निर्णयका लागि सहमति जुटाउन शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएको थियो ।
केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बस्दै छ ।
तपाईको प्रतिक्रिया