Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- शान्ति, संविधान र सत्ता बाँडफाँडका विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको  शीर्ष नेताहरुको बैठक मंगलबार दिउँसो होटल र्‍याडिसनमा जारी छ ।
सोमबार बुढानिलकण्ठमा बसेको प्रमुख तीन दलको बैठकले महत्वपूर्ण निर्णयका लागि सहमति जुटाउन शीर्ष नेतृत्वलाई जीम्मेवारी दिएको थियो ।
मंगलबार दिउँसो ४ बजे बालुवाटारमा बस्ने तीन दलको शीर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने प्रस्ताव निर्माण गर्नका लागि तीन शीर्ष नेताहरु छलफलमा बसेका हुन् ।
तपाईको प्रतिक्रिया