काठमाडौं– नेपाल आएका जापानी राजदूत कुनियो ताकाहासीले मंगलबारदेखि पदभार ग्रहण गरेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सोमबार राष्ट्रपति डा. रामवरण यादवबाट ओहोदाको प्रमाणपत्र लिएपछि मंगलबारदेखि पदभार ग्रहण गरेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।
तासुओ मिजुनोको आफ्नो कार्यकाल सकिएर स्वदेश फर्केपछि ताकाहासी नेपाल आएका हुन् ।

राष्ट्रपति डा. रामवरण यादवबाट ओहोदाको प्रमाणपत्र लिँदै नवनियुक्त जापानी राजदूत ताकाहासी
प्रकाशित मिति: मंगलबार, कार्तिक १५, २०६८
प्रकाशित समय: २:२८:४८