Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो – दुई महिनाअघि मात्र कुक भिषामा जापानमा कामको लागि आएका ३३ बर्षीय बाग्लुङ गल्कोट निवासी चन्द्र घर्तिमगरको आइतवार नागोयामा मृत्यु भएको छ ।

सुरुमा ज्वरो आएको र खकारमा रगत समेत देखिएपछि क्षयरोगको आशंका गरिएकोमा अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा डाक्टरले मुटुको भल्ब फेर्नुपर्ने बताएका थिए । उनको १८ दिनअघिमात्र आइचीकेन अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अचेत अबस्थामा रहेका घर्तिमगरको आईसीयुमा उपचार भइरहेको र उपचारको लागि सहयोग जुटाउन नेपाली समुदाय सक्रिय रहिरहेको अबस्थामा आइतवार निधन भएको एनआरएन जापान तोकाई होकुरिकुका उपसंयोजक बिष्णुप्रसाद घिमिरेले समुद्रपारिलाई बताउनुभयो ।

मृतक घर्तिमगरको नोभेम्बर १ तारिख मंगलवारका दिन अपरान्ह साढे २ बजे नागोयामा दाहसंस्कार गरिने भएको छ भने नागोया क्षेत्रमा रहेका नेपालीहरुलाई दाहसंस्कारमा उपस्थित हुन र बेसहारा बनेको घर्ति परिवारलाई सहयोग गर्न एनआरएन तोकाई होकुरिकुले आग्रह समेत गरेको छ ।

घर्तिमगरका तीन छोराछोरी र एक श्रीमति नेपालमै रहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया