Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राजधानीको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा प्रकुअ तीन प्रमुख राजनीतिक दलको बैठक मंगलबार बस्नेगरी सकिएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार बैठक सकारात्मक भएको छ । अब तीन दलका शीर्ष नेताहरु बसेर सहमतिको आधार तयार पार्ने र मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेर अन्तिम रुप दिने सहमति भएको छ ।
बैठकमा कांग्रेस र एमाले सवै विषयलाई सूचिवद्ध गरी कार्यतालिकासहित सहमति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
बैठकमा शान्ति प्रकृया, संविधानका विवादास्पद विषयहरु, सत्य निरुपण र मेलमिलाप आयोग, वेपत्ता आयोग लगायतका विषयमा छलफल भएको छ ।
तपाईको प्रतिक्रिया