शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
हेटौंडा- हेटौंडामा प्रहरीले यौन क्रियाकलापमा संलग्न २१ जनालाई सोमवार राति पक्राउ गरेको छ ।
पछिल्लो समयमा हेटौंडामा यौन ब्यवसाय गर्ने युवतीहरुको संख्या बढेको भन्दै प्रहरीले हेटौडाको बसपार्कका बिभिन्न होटलमा छापा मारेको थियो ।
त्यहि चेकिङका क्रममा ११ जना युवती र १० जना युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरु १८ देखि ३५ वर्ष उमेरका छन् ।
तपाईको प्रतिक्रिया