Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौ । आश्विन शुक्ल सप्तमी तिथिका दिन सोमबार हिन्दु धर्मावलम्बीका घर तथा शाक्तिपीठहरूमा फूलपाती भित्र्याइँदैछ । दुर्गा भवानीको प्रतिमा राखिएको फूलपातीमा उखु अदुवा केराको पात धानको बाला बेलपत्र दारिम र अशोकको फूल रहन्छ ।

हनुमानढोकास्थित सरकारी दशैं घरमा धादिङको जीवनपुरबाट ल्याइने र हनुमानढोकाबाट ल्याइने दुई थरि फूलपाती मङ्गलबार ४:४५ बजेको समयमा एक समारोहबीच भित्र्याइँदैछ । कडेल्चोक भगवतीका पुजारी वैकुण्ठमान राजलवटका अनुसार कडेल्चोकमा पुरानो गुहेश्वरीमा ल्याइने फूलपाती मल्लकालीन चलनचल्तीको हो । दशैं घरमा भित्र्याइने फूलपातीले शाह र राणाकालमा मात्र तामझाम पाएको हो ।

धादिङबाट जमलमा फूलपाती लिन गए सरह पूराने गुहेश्वरीबाट ल्याइएको फूलपाती क्षेत्रपाटी, भुँडे गणेश र इखापोखरीमा सरकारी टोलीद्वारा लिन जाने परम्परा छ । राजलवटका अनुसार कडेल्चोक भगवतीमा पुरानो गुहेश्वरीबाट आएको फूलपाती नभित्र्याइकन सरकारी दशैं घरमा धादिङबाट आएको फूलपाती भित्र्याइँदैछ । फूलपातीका अवसरमा टुँडिखेलमा नेपाली सेनाद्वारा हर्षबढाईं गर्ने परम्परा छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया