Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
युएई- गैर आवासीय नेपाली संघ (एनआरएन) युएईद्वारा शुभ दीपावली २०६८  को उपलक्ष्यमा युएईमा एनआरएन  कल्याणकारी कोषको बृद्दिका लागी सामुहिक देउसी भैलो खेलिने भएको छ ।
त्यसका लागि उपाध्यक्ष मनोज कुमार गोर्खालीको संयोजकत्बमा ५ सदस्यीय  समिति गठन गरिएको छ । जसमा एनआरएन युएईका सम्पूर्ण कार्य समिती सदस्यहरुको  सहभागिता र सहयोग रहने अध्यक्ष चन्द्रबहादुर रोकाहले बताउनुभयो ।
तपाईको प्रतिक्रिया